हाम्रो बारे

आजको प्राविधिक युगमा विश्वलाई घर मै बसी बसि देख्न पाउनु सायत अचम्मीत पनि हो हाल प्रबिधिले मानिसहरुको हरेक कार्यहरुलाई सहज बनाएको छ । आज विकसित राष्ट्र देखि अल्पविकसित राष्ट्रसम्म सञ्चारको ठुलो महत्व वढीरहेको छ । गिद्दे प्रेस देखि अपसेट प्रेस र अनलाइनले मोवाईलहरुमानै सबै कार्यहरु गर्न सकिने माध्यम हरेक मुलुकमा आईपुगेको छ । हरेक सुचनाको जानकारी लिनु हाम्रो दैनिकी र परम्परा बनेको छ । विश्वको जुनसुकै कुनामा रहेपनि गाउँरुपी योप्रविधि बिज्ञान यस युगमा आएर यस्तो बन्यो की विश्वलाई हामी जुनकुनै ठाउँमा बसेर पनि निहाल्ने गर्दछौ । गलेश्वरन्यूज अनलाईन पनि विश्वलाई जोड्ने एक माध्यम हो । गाउँ, टोल, छरछिमेक र समाजमा घट्ने सकरात्मक र नरात्मक दुबै घटना जान्न, बुझ्न र सुन्न मन लाग्छ यिनै समाजका हरेक क्रियाकलहरुलाई प्रस्तुती र प्राथामिकता अलि फरक स्वाद पस्कने गरि समाजलाई सकरात्मक परिर्वतन गर्ने हामी संकल्प गर्दछौ ।

म्याग्दीको सामाजिक आर्थीक कृषि, पर्यटन, जलविद्युत, कला संस्कृति र समृद्ध म्याग्दी निर्माणको लागी आम म्याग्देली जनताको आवज बनेर हामी जिमेवार रुपमा यस गलेश्वर न्यूज अनलाईनले निरन्तर रुपमा समुन्नत समाज निर्माणमा गर्ने छ ।

सहल्लाकार:

रेखा कौशल रेग्मी

गोपाल छन्त्याल

धुव्रसागर शर्मा

अमृतमान शेरचन

कर्ण बहादुर भण्डारी (केबी)

चित्र बहादुर कार्की

बिमला गौचन