पोखरा स्वास्थय विज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमण पुष्टि भइ आइसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षका १ जना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताउनुभयो ।

यससँगै नेपालमा मृत्तकको संख्या १४ पुगेको छ ।