‘नम्बरी सुन’ सार्वजनिक

June 17, 2020

 

 

काठमाडौं । अर्जुन तामाङको स्वर रहेको गीत ‘नम्बरी सुन’ सार्वजनिक भएको छ । आर।बि लामाको संगीत रहेको गीतमा शब्द रमन तामाङको रहेको छ ।

गीतको भिडियो समेत निर्माण भएको छ । हेरुका लामाको निर्देशन रहेको भिडियोमा कोष बम्जनको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।