म्याग्दीमा थप २ जनामा कोरोना पुष्टी

October 17, 2020


गलेश्वर न्युज,१ कार्तिक ।
म्याग्दी मा शनिबार थप २ जनामा कोरोना पुष्टि भएको छ । थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङमा परेका थिए ।
मंगला गाउँपालिका १ का २४ वर्षिय पुरूष र ४ कि २६ वर्षिय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तिमा जनाएको छ ।थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएको विज्ञप्तिमा उल्लेख छ ।