चिसोले जमेको झरना :म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा चिसोले जमेको झरना । चिसो बढेपछि यहाँका झरना र खोलासमेत जमेर हिउँमा परिणत हुन थालेका छन् ।तस्वीर : कमल खत्री, रासस

© 2017 Galeshwor News | All Rights Reserved Powered By : Webbank Nepal