म्याग्दी जेसिजका बहुमत सदस्यले दिए राजिनामा

प्रकाशित मिति: २५ पुष २०७७, शनिबार गलेश्वर न्युज

म्याग्दी जेसिजका २७ जना सदस्यले एकै पटक राजिनामा दिएका छन् । अधिवेशनमा विगतका अधिवेशनमा सबै सदस्यलाई अधिवेशनका बारेमा जानकारी हुने भएपनि यस पटक भने कुनै अधिवेशनमा भएका गतिविधिहरु स्वंयम निर्वाचन प्रक्रिया विना कारण अप्रत्यासित रुपमा उमेद्वार तथा मतदाताहरुलाई जानकारी नगराई प्रकाशित निर्वाचन कार्यतालिका प्रति पुर्व रुपमा व्यवस्ता गरि अगाघि बढेको कुरामा असहमति जनाउदै उनीहरुले निर्वाचन समितिलाई राजिनामा दिएका छन् ।
सन २०२१ का लागि शुक्रबार देखि अधिवेशनमा विवाद भैरहेको थियो । हाल ६० जना सदस्य रहेेका छन ।
राजिनामा दिने सदस्यहरु