प्रदेश सभा २ मा जुग्जाली विजयी

प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलवार गलेश्वर न्युज

बेनी ।म्याग्दी प्रदेशसभा २ मा सत्ता गठबन्धनका उम्मेदवार रेशम जुग्जाली विजयी हुनुभएको छ । जुग्जालीले ९४५४ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार यामबहादुर जुग्जालीले ९३५३ मत प्राप्त गर्नुभएको छ ।

रेशम जुग्जाली( माओवादी स् ९४५४

याम बहादुर गर्बुजा( एमाले स् ९३५३

मतान्तर स्१०१