सीसीएमसीले  सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस

प्रकाशित मिति: १२ बैशाख २०७८, आईतवार गलेश्वर न्युज

 

गलेश्वर न्युज, कोभिड(१९ संकट व्यवस्थापन केन्द्र  सीसीएमसीले  सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।