काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की विजयी

  गलेश्वर न्युज, नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रवि कार्की निर्वाचित हुनुभएको छ । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी...

 काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

  गलेश्वर न्युज, काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि आइतबार विहान साढे ११ बजेबाट...

 काग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेमप्रसाद पुन

  गलेश्वर न्युज, नेपाली काग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेमप्रसाद पुन सर्वसम्मत निर्वाचित भएका छन् ।...

 बेनी नगरमा कार्की सभापति सहित प्यानलको उम्मेदवारी घोषणा

गलेश्वर न्युज, नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोली शनिबार हुने बेनी नगर अधिवेशनमा युवा...

बालहितकारी परियोजना नेपालद्धारा ३ सय ८ विपन्न परिवारलाई राहत

गलेश्वर न्युज, बालहितकारी परियोजना नेपालले किडाशाको आर्थिक सहयोमा पोखरा महानगरपालिका १० वडाका ३ सय ८ विपन्न बालबालिकाका सँगै उनीहरूका परिवारहरुलाई राहत वितरण गरेको छ । लामो समय देखि भईरहेको...

 गण्डकीमा नीति तथा कार्यक्रम पारित, आजै बजेट ल्याउने तयारी

गलेश्वर न्युज , गण्डकी प्रदेश सरकारले प्रदेश सभा बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले...

 यो साता भारी बर्षा हुने, सजग रहन मौसमविद्को आग्रह

  गलेश्वर न्युज , जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी...

 काँग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

गलेश्वर न्युज, नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको...

जनप्रतिनिधी हुदाँ ग्राहो जनता संग नजिक हुन पाउदाँ खुशी :बेनी नगरपालिका उपमेयर बरुवाल

स्थानीय तह सञ्चालन ऐन–२०७४ ले उपप्रमुखलाई स्थानीय तहमा न्यायिक समितिको मुख्य जिम्मेवारी दिएको छ। योसँगै उपप्रमुखलाई अनुगमन समितिको जिम्मेवारीसमेत रहेको छ। सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय सरकारको जिम्मेवारी लिएपछि स्थानीय तहमा...

 कमिसन : क्रोनी क्यापिटालिज्मको कारक

काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७४ करोडको कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएसँगै सरकारका...

 “जनतालाई प्रक्रिया होइन परिणाम चाहिएको छ”अन्नपूर्ण गाउँपालिका अध्यक्ष :क्या डमबहादुर पुन

डमबहादुर पुन १४ वर्षकै उमेरमा भारतीय सेनामा भर्ती भए। पौडी खेलमा पोख्त पुन भारतीय सेनामा...

 गाउँले जनताको काम गर्छु, सरकार र पैसाका लागि गर्दिनँ:महाविर पुन

महावीर पुन, वैज्ञानिकम्याग्दीको अन्नपूर्ण नगरपालिका अन्तर्गत नान्गी गाउँमा जन्मिनु भएका महावीर पुन माध्यमिक शिक्षा चितवनबाट...

प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङ

  गलेश्वर न्युज, म्याग्दी कोरला यातायात प्रा।लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा...

 पिएसएल खेल्न पाकिस्तान गए सन्दिप

  गलेश्वर न्युज, नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएल...

 मुख्यमन्त्री कप महिलातर्फ विजयी म्याग्दीका खेलाडीहरूलाई बेनीमा भव्य सम्मान

    गलेश्वर न्युज, प्रदेश स्तरीय प्रथम मुख्यमन्त्री कप भलिबलमा प्रतियोगिताको महिलातर्फ विजयी म्याग्दीका खेलाडीहरूलाई...

 मुख्यमन्त्री प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दी

  गलेश्वर न्युज, मुख्यमन्त्री प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । म्याग्दीले कास्कीको...

उजाड बन्यो रुप्से झरना !

गलेश्वर न्युज,१० साउन /धुव्रसागर शर्मा । गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनाको सौन्दर्यलाई छिया छिया पारिदिएको छ। बेनी–जोमसोम–कोरला सडकखण्ड...

 गण्डकी प्रदेशका सबै जिल्लामा आईसियु कक्ष उपचारमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता, ३० लाखको बिमा

पोखरा । प्रदेश सरकारले ११ वटै जिल्लामा इन्सेन्टिभ केयर युनिट (आईसीयू) कक्ष स्थापना गर्ने भएको...

 रोकिएका पर्यटकको मुस्ताङ र पोखराबाट उद्धार

पोखरा- कोरोना भाईरसको त्रासले मुलुक ‘लकडाउन’ हुनुअघि नै नेपाल भित्रिसकेका विदेशी यहाँका विभिन्न पदमार्गमा पदयात्रामा...

 भ्रमण वर्षको पहिलो महीनामै घट्यो पर्यटक आगमन

नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को...

तपाई !!! भगवानहरु…

अवतार रिजाल, म्याग्दी ” मलाई जीवनदान दिने हजुरहरु भगवान हुनुहुन्छ “ म नाथेले,भगवानलाई धन्यवाद कुन शब्दमा भनुँ ! २०७७ कार्तिक ५ गते को त्यो कालो दिन… मैले जीवनप्रतिको आशा...

 राजा महेन्द्रले १७ सालमा ‘कू’ नगरेको भए…

राणाशासन तासको महल झै ढलेको थियो। सुवर्ण शम्शेरले एक भाषणमा भनेका थिए, १०५ वर्षको राणाशासन...

 राष्ट्रकै कुशल अभिभावक:गणेशमान सिंह

  फाँसी दिन लैजानुअघि गंगालालले गणेशमानजीको अगाडि टक्क उभिएर भन्नुभयो– गणेशमान दाइ, डु नट फरगेट...

 वर्तमान सन्दर्भमा बीपीको सम्झना

कुलचन्द्र काफ्ले महामना बीपी कोइरालाप्रति हार्दिक नमन १ बीपीको याद यस्तो सन्दर्भमा गरिँदैछ अहिले जुनबेला...

म्याग्देली कलाकार राजिन भण्डारीले लोकपप गीत ‘बेनी बजारमा’ सार्वजनिक ( भिडियो सहित)

Featured Video Play Icon

  गलेश्वर न्युज, म्याग्देली कलाकार राजिन भण्डारीले लोकपप गीत ‘बेनी बजारमा’ लाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । युटुब च्यानल मार्फत सार्वजनिक गरिएको बेनी बजारमा बोलको गीतमा मायाँ र प्रेमको कथालाई समेटिएको छ । गीतमा म्याग्देली चर्चित मोडल...

 आगामी फागुनमा १० औं नेफ्टा अवार्ड

  गलेश्वर न्युज , काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० को प्रभावका कारण स्थगित भएको...

 म्याग्देली गायक रवि कार्कीको “माया के रैछ’ गित सार्वजनिक

गलेश्वर न्युज,१९ मंसिर । म्याग्दीका कलाकार हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी गायक रवि कार्कीको लोकदोहोरी ‘मायाँ के...

ताजा खबर

काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की विजयी

  गलेश्वर न्युज, नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रवि कार्की निर्वाचित हुनुभएको...

काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

  गलेश्वर न्युज, काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु गरिएको छ...

काग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेमप्रसाद पुन

  गलेश्वर न्युज, नेपाली काग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेमप्रसाद पुन सर्वसम्मत निर्वाचित भएका छन् । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा...

कम्युनिस्ट पार्टीका सदस्यलाई अमेरिकाले पिआर नदिने

१८ असोज । अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको छ।...

१७ नेपाली शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किए

  गलेश्वर न्युज,१५ भदौ, युएई( जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा...

  • gaeshwor add

  • गण्डकीमा नीति तथा कार्यक्रम पारित, आजै बजेट ल्याउने तयारी

    गलेश्वर न्युज , गण्डकी प्रदेश सरकारले प्रदेश सभा बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश...

    गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा लिए पृथ्वीसुब्बा गुरूङले सपथ

      पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङले सपथ खाएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा...

    भ्रष्टाचार बढेको बढ्यै

    ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले हालै भ्रष्टाचारसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ। ट्रान्सपरेन्सीले...

    आज पनि घट्यो सुनको मूल्य, तोलामा ९३ हजार १०० रुपैयाँ

    बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य...

    आज मंगलग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने

    नासाको जानकारी अनुसार १३ अर्थात् अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ ।वास्तवमा यो एक...

    सामाजिक सञ्‍जालले जोखिम भित्राउदै, ज्यान पनि जान सक्छ

    काठमाडौं – परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका...

    के तपाईँले अरुको नामको सिमकार्ड प्रयोग गर्नुभएको छ ?

    काठमाडौँ . अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा...

  • beni

  • लायन्स क्लव अफ लभ्लिहिलले सिंगा ताताेपानीमा स्वास्थ सामाग्री बितरण

    लायन्स क्लब अफ बेनी लभ्लीहिलले बेनी नगरपालिका-४, तातोपानी कुण्ड ब्यवस्थापन समितिलाई स्वास्थ्य साम्रागी वितरण गरेको छ। कोरोना भाइरसको दोस्रो...

    कोरोना भाइरसबाट जोगिने उपाय नै नागरिक सचेतना

    स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस कोभिड–१९ बाट बच्ने प्रभावकारी उपाय भएको बताएका छन् । कोरोनाबाट उत्पन्न...

    मेथानल मिश्रित स्यानिटाइजर प्रयोग गर्दा ज्यानै जोखिममा

    धेरैजसो अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन (मेथानल मिश्रित)...

  • dg print

  • new add