logo
  • १४ फाल्गुन २०८२, बिहीबार | Thu, 26 Feb 2026
  • Dark Mode

          Subscribe

    नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

    नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

    काठमाडाैँ । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ।

    अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

    नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

    अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा वर्षाका कारण टसमा ढिलाइ भएको थियो।

    खेल भने राति ९:४५ बजेदेखि सुरु हुनेछ। यो अवस्थामा ओभर घाइटएको छैन।



    galeshwornews galeshwornews    
  • २२ जेष्ठ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP