logo
  • १५ फाल्गुन २०८२, शुक्रबार | Fri, 27 Feb 2026
  • Dark Mode

          Subscribe

    केपी ओलीले ल्याए खेलकुद गीत, ‘चान्स पायो कि नेपालीले गर्छ’ (भिडियो)

    केपी ओलीले ल्याए खेलकुद गीत, ‘चान्स पायो कि नेपालीले गर्छ’ (भिडियो)

    काठमाडाैं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको शब्द रहेको गीत सार्वजनिक भएको छ ।

    क्रिकेट प्रेमीहरूको ध्यान विश्वकपमा केन्द्रित भइरहेको बेला ओलीले ‘चान्स पायो कि नेपालीले गर्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

    ओलीको रचनामा सार्वजनिक भएको गीतमा सशस्त्र प्रहरीका ईन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वरमा सुन्न सकिन्छ । उनलाई गितमा आर.सी रिमालले साथ दिएका छन् । त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ ।

    एक दशकपछि टी२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गित सार्वजनिक गरिएको हो ।

    गायक खनालले बिहीबार आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।



    galeshwornews galeshwornews    
  • १७ जेष्ठ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP